समाचार
धनगढी कैलाली गाउँका राना परिवारको चार घरमा अदालतको आदेशमा डोजर चलाईयाे

धनगढी : धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दाजुभाइहरू बिच जग्गा विवाद हुँदा अदालतको आदेशमा हार्ने पक्षको घरमा डोजर लगाएर भत्काइएको छ। कैलाली गाउँका सत्था राना र धनबहादुर, भजौरा र हरि रानाको

भारतकाे पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गरे उद्धार

अत्तरिया : भारतको पलियामा बेहोस भेटिएका तीन जना  किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पुर्‍याएर उद्धार गरेका छन । भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए। सडकमा बेहोस

कैलाली हार्डवेयर व्यवसायी संघको १२ औँ वार्षिक साधारण सभा सम्पन्न 

धनगढी:  कैलाली हार्डवेयर व्यवसायी संघ १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। धनगढीमा शनिवार कैलाली हार्डवेयर व्यवसायी संघको वार्षिक साधारण सभा भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव हरि

कप्तान रोहितको शतक, नेपालसंग वेष्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

काठमाडौं : कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै

झण्डै २० लाख लगानीमा अत्तरियामा खुल्यो ‘अत्तरिया स्केटिङ’

अत्तरिया : कैलालीको अत्तरियामा अत्तरिया स्केटिङ संचालनमा आएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया चोकमा रहेको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ सञ्चालनमा आएको  छ । करिब २० लाखको लागतमा अत्तरिया